बाइबल तथा इतिहास
बाइबलजस्तो संरक्षण गरिएको, धेरै भाषामा अनुवाद र वितरण भएको किताब अरु कुनै छैन। खोज-अनुसन्धान गरेर पत्ता लागेको नयाँ-नयाँ कुराले पनि बाइबल ऐतिहासिक रूपमा सही छ भन्ने प्रमाण दिन्छ। तपाईँ जुनसुकै धार्मिक पृष्ठभूमिबाट आउनुभए तापनि बाइबल अरू किताब भन्दा भिन्न भएको पाउनुहुनेछ।
थप लेखहरू
राजा दाउद अस्तित्वमा थिए भन्ने पुरातात्त्विक प्रमाण
केही आलोचकहरूले दाउदलाई दन्त्यकथा वा पौराणिक कथाका एक पात्रको रूपमा मात्र लिन्छन्। पुरातत्त्वविद्हरूले के पत्ता लगाएका छन्?
थप लेखहरू
राजा दाउद अस्तित्वमा थिए भन्ने पुरातात्त्विक प्रमाण
केही आलोचकहरूले दाउदलाई दन्त्यकथा वा पौराणिक कथाका एक पात्रको रूपमा मात्र लिन्छन्। पुरातत्त्वविद्हरूले के पत्ता लगाएका छन्?
बाइबल अनुवाद
बाइबलको ऐतिहासिक सत्यता
प्रकाशन
बाइबल—यसले दिने सन्देश के हो?
बाइबलको आधारभूत सन्देश के हो?