संक्षिप्त जानकारी—जर्मनी
- जनसङ्ख्या: ८,४३,५९,०००
- बाइबल सिकाउने सेवकहरू: १,७४,९०७
- मण्डली: २,००२
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४८८
हाम्रो अभिलेखालयबाट
तिनीहरूले सबैभन्दा राम्रो कुरा दिए
दोस्रो विश्वयुद्धलगत्तै जर्मनीका सङ्गी भाइबहिनीलाई मदत गर्न यहोवाका साक्षीहरूले के गरे?