संक्षिप्त जानकारी—इथियोपिया
- जनसङ्ख्या: १२,३७,७१,०००
- बाइबल सिकाउने सेवकहरू: ११,५१२
- मण्डली: २०६
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ११,०५३
प्रहरीधरहरा—अध्ययन संस्करण
यहोवाले मैले आशा गरेभन्दा कता हो कता धेरै आशिष् दिनुभयो
मानफ्रेड टोनाकले अफ्रिकामा मिसनरीको रूपमा सेवा गरेर धीरजी र सन्तुष्ट हुन सिके अनि अरू थुप्रै राम्रा गुणहरू पनि खेती गर्न सके।