संक्षिप्त जानकारी—बेलायत
- जनसङ्ख्या: ६,६३,५७,०००
- बाइबल सिकाउने सेवकहरू: १,४२,०७३
- मण्डली: १,५९९
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४७४
सामाजिक योगदान
स्कुलमा हुने दादागिरीको सामना गर्न युवाहरूले मदत पाए
दस वर्षीय ह्युगोले हालै बेलायतको परोपकारी संस्थाबाट डायना अवार्ड पाए। तिनी कसरी दादागिरीसम्बन्धी सद्भावना राजदूत हुन सके?