संक्षिप्त जानकारी—फ्रेन्च गुयना
- जनसङ्ख्या: ३,१२,०००
- बाइबल सिकाउने सेवकहरू: २,९३७
- मण्डली: ४६
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १०९
अनुभव
मारोनी नदीमा गरिएको प्रचार अभियान
तेह्र जना यहोवाका साक्षीहरूको एउटा समूह दक्षिण अमेरिकाको विशाल अमेजन जङ्गलमा बसोबास गर्ने मानिसहरूलाई बाइबलमा पाइने आशाको सन्देश बाँड्न जान्छ।