संक्षिप्त जानकारी—कम्बोडिया
- जनसङ्ख्या: १,६८,५५,०००
- बाइबल सिकाउने सेवकहरू: १,११६
- मण्डली: १७
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १५,२९५
प्रहरीधरहरा—अध्ययन संस्करण
सानो छँदा मैले गरेको छनौट
अमेरिकाको ओहायो राज्यको कोलम्बसका एक जना सानो केटोले कम्बोडियन भाषा सिक्ने निर्णय गऱ्यो। किन? यस छनौटले उसको भविष्यलाई कस्तो प्रभाव पाऱ्यो?