संक्षिप्त जानकारी—फिलिपिन्स
- जनसङ्ख्या: ११,३९,६४,०००
- बाइबल सिकाउने सेवकहरू: २,५३,८७६
- मण्डली: ३,५५२
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४६४
हाम्रो अभिलेखालयबाट
आर्थिक कठिनाइहरूको बाबजुद यहोवाको सेवा गर्नुहोस्
सन् १९७० र १९८० तिर फिलिपिन्समा यहोवाका साक्षीहरूले चरम आर्थिक कठिनाइको सामना गर्नुपऱ्यो। आज हामीले पनि गाह्रो अवस्थाको सामना गर्नुपर्दा कसरी तिनीहरूको उदाहरणबाट मदत पाउन सक्छौँ?
प्रहरीधरहरा—अध्ययन संस्करण
“सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”
जवान छँदादेखि विभिन्न असाइनमेन्ट पूरा गर्ने क्रममा डेन्टन हप्किन्सनले यहोवाले सबै जातिलाई प्रेम गर्नुहुन्छ भनेर बुझ्ने मदत पाए।
प्रहरीधरहरा—अध्ययन संस्करण
तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे —फिलिपिन्स
केहीलाई आफ्नो जागिर छोड्न, सरसामान बेचबिखन गर्न र फिलिपिन्सको विकट इलाकामा बसाइँ सर्न केले उत्प्रेरित गऱ्यो, सिक्नुहोस्।