संक्षिप्त जानकारी—पोल्याण्ड
- जनसङ्ख्या: ३,७७,४९,०००
- बाइबल सिकाउने सेवकहरू: १,१६,३०७
- मण्डली: १,२६७
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३२८
तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
“युद्धको कोलाहल अनि युद्धको खबर”-बीच राहतकार्य
युद्ध चर्किरहेको भए तापनि युक्रेनका हाम्रा भाइबहिनीलाई कसरी राहत सामग्री वितरण गरिँदै छ? राहतकार्यले भाइबहिनीमा कस्तो प्रभाव पारेको छ?