संक्षिप्त जानकारी—प्यालेस्टाइन भूभाग
- जनसङ्ख्या: ५४,९०,०००
- बाइबल सिकाउने सेवकहरू: ७८
- मण्डली: २
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ७२,२३७
बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
के प्रेमले घृणामाथि विजय हासिल गर्न सक्छ?
पूर्वाग्रह हटाउन गाह्रो हुन सक्छ। एक यहुदी र एक प्यालेस्टाइनीले कसरी पूर्वाग्रह हटाउन सके, हेर्नुहोस्।