संक्षिप्त जानकारी—सियरा लियोन
- जनसङ्ख्या: ८४,७२,०००
- बाइबल सिकाउने सेवकहरू: २,५६४
- मण्डली: ४२
- औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३,६२१
प्रहरीधरहरा—अध्ययन संस्करण
तिनले चमेनागृहमा यहोवाका साक्षीहरूमाझ प्रेम देखे
यदि तपाईं सन् १९९० पछि मात्र यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित हुनुभएको छ भने हामीले वर्षौंसम्म अधिवेशनहरूमा गरेको एउटा प्रबन्धबारे पढेर तपाईं छक्कै पर्नुहुनेछ।