विषयसूची प्रहरीधरहरा २०१७
लेख कुन अङ्कको प्रहरीधरहरा-मा छापिएको हो, त्यो पनि उल्लेख गरिएको छ
अध्ययन लेखहरू
“आँटिला होऊ र यो काम गर,” सेप्टे.
आज परमेश्वरका जनहरूलाई कसले डोऱ्याउँदै छ? फेब्रु.
आत्मसंयम विकास गर्नुहोस्, सेप्टे.
आदर गर्नुपर्नेलाई आदर गर्नुहोस्, मार्च
आध्यात्मिक धनमा मन लगाउनुहोस्, जून
आफ्नो प्रेम सेलाउन नदिनुहोस्, मे
‘आफ्नो भाकल पूरा गर्नुहोस्,’ अप्रि.
आमाबुबा हो—छोराछोरीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत दिनुहोस्!, डिसे.
“उहाँले . . . तपाईंका सबै योजनाहरू सफल गराऊन्,” जुला.
“कामद्वारा साँचो प्रेम गरौं,” अक्टो.
के तपाईं अन्याय हुँदा यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ? अप्रि.
के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ? अग.
के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ? नोभे.
“के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” मे
केटाकेटी हो—“आफ्नो उद्धारको निम्ति . . . प्रयत्न गरिरहो,” डिसे.
गाह्रो अवस्थामा तपाईं नम्र रहन सक्नुहुन्छ, जन.
छनौट गर्ने स्वतन्त्रताको कदर गर्नुहोस्, जन.
जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?, अक्टो.
तपाईं पाउनुपर्ने इनाम कुनै कुराले खोस्न नपाओस्, नोभे.
तपाईंको इच्छुक मनोभावले यहोवाको प्रशंसा गरोस्! अप्रि.
“ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ,” जन.
नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ? जन.
नयाँ व्यक्तित्व धारण गर्नुहोस् र त्यसलाई कायम राख्नुहोस्, अग.
“परमप्रभुको वचन सधैंभरि अटल रहनेछ,” सेप्टे.
परमेश्वरको राज्यले के हटाउनेछ? अप्रि.
“परमेश्वरको वचन . . . प्रबल छ,” सेप्टे.
“परमेश्वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट,” अग.
पुरानो व्यक्तित्वलाई फुकाल्नुहोस् र त्यसदेखि अलग रहनुहोस्, अग.
फिरौतीको बलिदान—बुबाबाट पाएको “उत्तम उपहार”, फेब्रु.
“मलाई थाह छ, . . . ऊ ब्यूँतनेछ,” डिसे.
“मैले पनि परमेश्वरमा आशा राखेको छु,” डिसे.
यहोवा आफ्ना जनहरूलाई डोऱ्याउनुहुन्छ, फेब्रु.
यहोवा हाम्रा सबै सङ्कष्टमा सान्त्वना दिनुहुन्छ, जून
यहोवाको उद्देश्य पूरा हुनेछ! फेब्रु.
यहोवाको दयाको देखासिकी गर्नुहोस्, सेप्टे.
यहोवाको न्याय र कृपा अनुकरण गर्नुहोस्, नोभे.
यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहोस्! जून
यहोवामा भरोसा राख र भलाइ गर, जन.
यहोवामाथि विश्वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्! मार्च
रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्, अक्टो.
“रुने मानिसहरूसित रोओ,” जुला.
“विदेशीहरू”-का छोराछोरीलाई मदत गर्नुहोस्, मे
“विदेशीहरूलाई” “आनन्दसाथ परमप्रभुको सेवा” गर्न मदत गर्नुहोस्, मे
सत्यले ‘शान्ति होइन तर फूट गराउँछ,’ अक्टो.
सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्, जून
साँचो धनको खोजी गर्नुहोस्, जुला.
सांसारिक सोचाइलाई तिरस्कार गर्नुहोस्, नोभे.
“सारा पृथ्वीका न्यायकर्त्ताले” सधैं उचित न्याय गर्नुहुन्छ, अप्रि.
सारा हृदयले यहोवाको सेवा गर्नुहोस्! मार्च
हर्षोल्लासका साथ गाउनुहोस्! नोभे.
हामीले किन “परमप्रभुको प्रशंसा” गर्नुपर्छ? जुला.
हाम्रो लागि लेखिएका कुराहरूमा के तपाईंले आफ्नो मन लगाउनुहुनेछ? मार्च
ख्रीष्टियन जीवन र गुण
के ख्रीष्टियन अगुवाहरू ब्रह्मचारी हुनै पर्छ? सङ्ख्या २
के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ? सङ्ख्या ६
गल्तीहरूप्रति उचित दृष्टिकोण राख्नुहोस्, सङ्ख्या ६
गाह्रो अवस्थामा साथीलाई नत्याग्नुहोस्, मार्च
दिनुहोस् र आनन्दित हुनुहोस्, सङ्ख्या २
प्रेम—एउटा अनमोल गुण, अग.
मतभेद सुल्झाएर शान्ति कायम गर्नुहोस्, जून
सोच्ने क्षमताको रक्षा गर्नुहोस्, जुला.
जीवनी
परमेश्वरले हामीलाई विभिन्न तरिकामा असीम अनुग्रह देखाउनुभयो (डग्लस गेस्ट), फेब्रु.
परीक्षा सहँदा आशिष् पाइन्छ (पाभेल सिबुल्स्की), अग.
बहिरा भए पनि अरूलाई सिकाउन पछि हटिनँ (वाल्टर मार्किन), मे
म ख्रीष्टको सिपाही हुन चाहन्थें (डेमेत्रियस सारस), अप्रि.
मालिक ख्रीष्टको पछि लाग्न मैले विभिन्न कुरा छोडें (फेलिक्स फाहार्दो), डिसे.
मैले बुद्धिमान्हरूसित सङ्गत गरेर धेरै कुरा सिकें (विलियम स्यामूएल्सन), मार्च
यहोवाले भन्नुभएअनुसार गर्दा आशिष् पाउँछौं (अलिभ म्याथ्युज), अक्टो.
वफादार पुरुषहरूसित काम गर्ने मौका पाएँ (डेभिड सिनक्ल्येर), सेप्टे.
पाठकहरूको प्रश्न
के ज्येष्ठ अधिकार पाएकाहरू मात्र मसीहको पुर्खा बन्न पाउने थिए? डिसे.
के विवाहित ख्रीष्टियनहरूले आईयुडी प्रयोग गर्नु धर्मशास्त्रअनुसार उचित हो? डिसे.
ख्रीष्टियनहरूले आत्मरक्षाको लागि हतियार राख्नु उचित हो? जुला.
यहोवाले “तिमीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा तिमीहरूलाई पर्न दिनुहुनेछैन” (१ कोरि. १०:१३), फेब्रु.
येशूको जन्म अनि बाल्यकालबारे मत्ती र लूकाले लेखेको विवरण किन फरक-फरक छ? अग.
बाइबल
अर्को एउटा प्रमाण (तत्तनै वास्तविक व्यक्ति हुन्), सङ्ख्या ३
एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू, सङ्ख्या ४
किन यत्ति थरी? सङ्ख्या ६
पवित्र शास्त्रबाट अझ धेरै लाभ उठाउने, सङ्ख्या १
बुझाइमा भिन्नता, सङ्ख्या १
बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
म बेसबलविना बाँच्नै सक्दिनथें! (स्यामुएल ह्यामिल्टन), सङ्ख्या ३
म मर्न चाहन्नथें! (इभोन क्वारी), सङ्ख्या १
मलाई परमेश्वर छैन जस्तो लाग्थ्यो (आन्द्रियास गोलेक), सङ्ख्या ५
यहोवा
ईश्वरले दिनुभएको सर्वोत्तम उपहार स्विकार्नुहुन्छ? सङ्ख्या २
दुःखकष्टको कारण? सङ्ख्या १
यहोवाका साक्षीहरू
‘अझ जोसिलो र प्रेमले ओतप्रोत भयौं’ (सन् १९२२ अधिवेशन), मे
“अर्को सम्मेलन कहिले हुन्छ होला है?” (मेक्सिको), अग.
आफैलाई अर्पण गरे—(अविवाहित बहिनीहरू), जन.
आफैलाई अर्पण गरे—टर्की, जुला.
आफ्नो नयाँ मण्डलीमा घुलमिल हुनुहोस्, नोभे.
“उदार मानिसले आफै पनि आशिष् पाउनेछ” (अनुदान), नोभे.
एउटा दयालु व्यवहार, अक्टो.
“गाह्रो वा लामो बाटो कुनै छैन” (अस्ट्रेलिया), फेब्रु.
सरल जीवन बिताउँदा पाइने आनन्द, मे
येशू ख्रीष्ट
के “छाउराहरू”-को दृष्टान्त अपमानजनक थियो? सङ्ख्या ५
येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो? सङ्ख्या ६
विविध
अरिमथियाका यूसुफ, अक्टो.
आरमागेडोन के हो? सङ्ख्या ६
एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम, मार्च
के पृथ्वीमा कहिल्यै न्याय छाउला? सङ्ख्या ३
के पृथ्वीमा कहिल्यै शान्ति होला? सङ्ख्या ५
के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं? सङ्ख्या २
गायसले आफ्ना भाइहरूलाई कसरी मदत गरे?, मे
चार घोडसवार, सङ्ख्या ३
चिन्ता-फिक्री, सङ्ख्या ४
जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ, सङ्ख्या ४
“तिनले परमेश्वरलाई खुसी पारेका थिए” (हनोक), सङ्ख्या १
“तिमी हेर्नमा सुन्दरी छौ” (सारा), सङ्ख्या ३
“तिम्रो बुद्धि धन्यको हो” (अबीगेल), जून
दासत्वबाट छुटकारा, सङ्ख्या २
दुःखकष्ट, सङ्ख्या १
परमेश्वरले तिनलाई “राजकुमारी” भन्नुभयो (सारा), सङ्ख्या ५
परिवारमा कसैलाई प्राणघातक रोग लाग्दा, सङ्ख्या ४
पूरै पृथ्वीमा प्रमोदवन—के यो सम्भव छ? सङ्ख्या ४
प्राचीन समयमा आगो कसरी एक ठाउँबाट अर्को ठाउँमा लगिन्थ्यो? जन.
मानिसको भित्री रूप हेर्नुहोस्, जून
यरूशलेमको मन्दिरमा पशुपन्छी बेच्ने व्यापारीहरूलाई “डाँकुहरू” थिए? जून
येशूले कसम खाने कुराको किन विरोध गर्नुभयो? अक्टो.
सबैभन्दा उत्तम उपहार, सङ्ख्या ६
समुद्री यात्रालाई केही समय रोक्न प्रेषित पावलले दिएको सल्लाह (प्रेषि. २७), सङ्ख्या ५
स्वर्गदूतहरू साँच्चै छन्? सङ्ख्या ५
हिब्रू भाषाको एउटा सानो अक्षर, सङ्ख्या ४