२०२१ प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को विषयसूची
लेख कुन अङ्कमा प्रकाशित गरिएको हो, त्यो पनि उल्लेख गरिएको छ
प्रहरीधरहरा-को अध्ययन संस्करण
अध्ययन लेखहरू
अरू भेडाको ठूलो भीडले परमेश्वर र ख्रिष्टको प्रशंसा गर्छ, जन.
अरूसितको व्यवहारबारे लेवीको किताबबाट के सिक्न सक्छौँ? डिसे.
असल गोठालोको स्वर सुन्नुहोस्, डिसे.
आध्यात्मिक परिवारसित नजिक हुनुहोस्, सेप्टे.
आफूले पाएको सुअवसरमा आनन्दित हुनुहोस्, अग.
आफ्नो उन्नतिमा रमाउनुहोस्! जुला.
एकअर्कालाई अटल प्रेम देखाइरहनुहोस्, नोभे.
के तपाईँ चेला बनाउने काममा मदत गर्न सक्नुहुन्छ? जुला.
के तपाईँ यहोवालाई पर्खन इच्छुक हुनुहुन्छ? अग.
कोमल स्नेह खेती गरिरहनुहोस्, जन.
जवान भाइहरू हो, तपाईँ कसरी अरूको भरोसा जित्न सक्नुहुन्छ? मार्च
जवानहरूको बलको कदर गर्नुहोस्, सेप्टे.
तपाईँ एक्लो हुनुहुन्न, यहोवा तपाईँको साथमा हुनुहुन्छ, जून
तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ! अप्रि.
तपाईँ सैतानका पासोहरूबाट उम्कन सक्नुहुन्छ! जून
तपाईँको विश्वास कत्तिको बलियो हुनेछ? नोभे.
“तिमीहरू पवित्र हुनै पर्छ,” डिसे.
“तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ,” अप्रि.
धर्मशास्त्रबाट बल प्राप्त गर्नुहोस्, मार्च
धर्मीहरूलाई यहोवाको सेवा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन, मे
नवविवाहित दम्पतीहरू हो, यहोवाको सेवालाई प्राथमिकता दिनुहोस्, नोभे.
परीक्षाहरूको बाबजुद आनन्द कायम राख्नुहोस्, फेब्रु.
प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ, शान्ति कायम गरौँ! जुला.
प्रियजनले यहोवालाई त्याग्दा, सेप्टे.
प्रेमले घृणा सहन मदत गर्छ, मार्च
फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्, अप्रि.
बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्न मदत गर्नुहोस्, जून
“म सबै जातिलाई हल्लाउनेछु,” सेप्टे.
मण्डलीको रूपमा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गरौँ! मार्च
मण्डलीमा शिरत्वको प्रबन्ध, फेब्रु.
यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ? नोभे.
यहोवाको परिवारमा आफ्नो स्थानको कदर गर्नुहोस्, अग.
यहोवाको भलाइ ‘चाख्नुहोस्’—कसरी? अग.
यहोवाको सहनशीलता अनुकरण गर्नुहोस्, जुला.
यहोवाले तपाईँलाई जोगाउनुहुनेछ—कसरी? मार्च
यहोवाले तपाईँलाई बल दिनुहुनेछ, मे
“यी सानाहरू”-लाई ठेस नपुऱ्याउनुहोस्, जून
येसुका अन्तिम शब्दहरूबाट सिक्नुहोस्, अप्रि.
येसुको कुरा सुनिरहनुहोस्, डिसे.
येसुको पछि लाग्नदेखि के तपाईँलाई कुनै कुराले रोकिरहेको छ? मे
‘येसुले प्रेम गर्नुभएको चेलाबाट’ सिक्नुहोस्, जन.
वफादार वृद्ध भाइबहिनीलाई अनमोल ठान्नुहोस्, सेप्टे.
शान्त हुनुहोस् र यहोवामाथि भरोसा गर्नुहोस्, जन.
सत्य भेट्टाएको कुरामा पूर्णतया विश्वस्त हुनुहोस्, अक्टो.
साँचो पश्चात्ताप भनेको के हो? अक्टो.
साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्, मे
सृष्टिकर्तामाथिको विश्वास बलियो बनाउनुहोस्, अग.
‘स्त्रीको शिर पुरुष हो,’ फेब्रु.
“हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ,” फेब्रु.
हरेस नखानुहोस्! अक्टो.
हामी “कृपाका धनी” परमेश्वरको सेवा गर्छौँ, अक्टो.
ख्रिष्टियन जीवन र गुण
जीवनी
“अहिले मलाई प्रचारकार्य धेरै मन पर्छ!” (भि. भिसिनी), अप्रि.
उद्देश्यपूर्ण जीवनको खोजी (एम. विथहोल्ट), नोभे.
“मैले अरूबाट धेरै कुरा सिकेको छु!” (एल. ब्रेइन), मे
मैले हरेक निर्णय गर्दा यहोवालाई पहिलो स्थानमा राखेँ (डि. याज्बेक), जून
यहोवाको सेवामा मेरो आनन्दित जीवन (जे. केकोट), जुला.
यहोवाले मलाई ‘सही बाटो देखाउनुभएको छ’ (एस. हार्डी), फेब्रु.
हामीले यहोवालाई कहिल्यै पनि ‘नाइँ’ भनेनौँ (के. लोगान), जन.
पाठकहरूको प्रश्न
“आफ्नो छिमेकीको ज्यान लिन नखोज्नू” भन्ने आज्ञाको अर्थ (लेवी १९:१६), डिसे.
आफ्नो मृत्युअघि येसुले भजन २२:१ मा लिपिबद्ध शब्दहरू किन उद्धरण गर्नुभयो? अप्रि.
प्रेषित पावलले “व्यवस्थाद्वारा म व्यवस्थाको नजरमा मरिसकेँ” भन्दा के भन्न खोज्दै थिए? (गला. २:१९), जून
मेसेज एप्लिकेसनहरू प्रयोग गर्ने सन्दर्भमा किन होसियार हुनुपर्छ? मार्च
विवाहको लागि जोडी खोज्न जोडी मिलाउने वेबसाइट चलाउने विषयमा यहोवाका साक्षीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ? जुला.
बाइबल
एउटा पुरातन शिलालेखले बाइबललाई कसरी समर्थन गर्छ? जन.
यहोवाका साक्षीहरू
१९२१—एक सय वर्षअघि, अक्टो.
विविध
प्रहरीधरहरा-को जन संस्करण
उज्ज्वल भविष्य—कसरी? सङ्ख्या ३
प्रार्थना किन गर्ने? सङ्ख्या १
सुन्दर संसार नजिकै छ! सङ्ख्या २
ब्यूँझनुहोस्!
जीवन आनन्दित बनाउन चाहिने बुद्धि, सङ्ख्या १
प्रविधि—तपाईँको मालिक कि दास? सङ्ख्या २
सृष्टिकर्ता हुनुहुन्छ कि हुनुहुन्न? प्रमाणहरू केलाउनुहोस्, सङ्ख्या ३