सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबुबाको लागि थप मदत

आमाबुबाको लागि थप मदत

यस पत्रिकामा दिइएको सबै सल्लाह बाइबल आधारित हुन्‌ भनेर तपाईँहरूले थाह पाउनुभयो होला। बाइबलले परिवारका प्रत्येक सदस्यको लागि उत्तम सल्लाह दिन्छ। यसमा दिइएका सिद्धान्तहरूले सोच्ने र निर्णय गर्ने क्षमता विकास गर्न मदत गर्छ।—हितोपदेश १:१-४.

बाइबलले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पनि दिन्छ, जस्तै:

बाइबलबाट यी र अन्य प्रश्‍नहरूको जवाफ थाह पाउन हामी तपाईँहरूलाई आग्रह गर्छौँ। बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌ वा jw.org/ne मा जानुहोस्‌।