ब्यूँझनुहोस्! अप्रिल २०१४ | समयको सदुपयोग कसरी गर्ने?

बगेको खोला फर्केर आउँदैन भनेझैं एकचोटि समय बितेपछि बित्यो-बित्यो। त्यसैले महत्त्वपूर्ण कुराहरूको लागि समय निकाल्नुपर्छ। यसको लागि के गर्न सक्छौं भन्ने विषयमा यस लेखमा चार तरिका बताइएको छ। यी तरिकाहरूले थुप्रैलाई मदत गरेको छ।

विश्वदर्शन

विषय: मलेशियामा हस्तिहाड तस्कर, इटालीमा चर्चको अवस्था, अफ्रिकालाई सताएको रोग, अस्ट्रेलियामा केटाकेटीहरूको जुवा खेल।

बाइबलको दृष्टिकोण

तन्त्रमन्त्र

धेरै जना मरिसकेकाहरूसित कुराकानी गर्ने प्रयास गर्छन्‌ तर यसबारे बाइबल के भन्छ?

आवरण लेख

समयको सदुपयोग कसरी गर्ने?

समयको सदुपयोग गर्ने हो भने हामीले आफ्नो जीवनलाई दुई तरिकाले केलाउन जान्नुपर्छ। ती के-के हुन्‌?

अन्तरवार्ता

सूक्ष्मजीव शास्त्री आफ्नो विश्वासबारे बताउँछिन्‌

कोष एकदमै जटिल तरिकाले बनेको हुन्छ भन्ने कुरा बुझेपछि ताइवानका वैज्ञानिक फेन्ग-लिङ याङले क्रम विकासमा विश्वास गर्न छोडिन्‌। थप कुरा बुझ्नुहोस्।

रहस्यमय आँसु

भावनात्मक रूपमा उतारचढाव हुँदा भर्खरै जन्मेको बच्चाले प्रायजसो आँसु झार्दैन तर ठूलो मान्छेले झार्छ, किन?

परिवारका लागि

बिहे गरेर पछुताउनुभएको छ?

मायाको बन्धनमा बाँधिएको साथीसित विवाह गरेर अहिले बाध्यताको जन्जिरमा बाँधिएको महसुस भइरहेको छ कि? त्यसो हो भने तपाईंलाई पाँच तरिकाले मदत गर्नेछ।

सृष्टि या संयोग?

सर्पको छाला

सर्पहरू कक्रक्क परेका रूखहरू चढ्‌न सक्छन्‌ अनि खस्रो न खस्रो बालुवामा समेत दुलो बनाउन सक्छन्‌। तिनीहरूको छाला कसरी बलियो भएको होला?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?

सेक्सटिङ गर्ने दबाब महसुस गर्नुभएको छ कि? सेक्सटिङको परिणाम कस्तो हुन्छ? के यो सामान्य रूपमा जिस्किनु मात्र हो?

साँचो साथी कसलाई भन्‍न सकिन्छ?

नाम मात्रका साथीहरू धेरै भेटिन्छन्‌ तर तपाईं साँचो साथी कसरी भेट्टाउन सक्नुहुन्छ?