प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०१३

यहोवाले यस दुष्ट युगको विनाश गर्नुहुने समय पर्खंदै गर्दा उहाँले धैर्य गर्नुभएकोमा उहाँप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौं? आज यहोवा र येशूले पृथ्वीमा भएका उहाँहरूको बगालको गोठालो कसरी गर्नुहुन्छ?

“प्रार्थना गर्ने विषयमा सजग भइरहो”

ख्रीष्टियनहरूले किन निरन्तर प्रार्थना गर्नुपर्छ? अरूको निम्ति प्रार्थना गर्दा क-कसलाई फाइदा पुग्छ?

अरूको आवश्यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?

यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यलाई टेवा पुऱ्याउन अनुदान दिंदा अरूको भौतिक तथा आध्यात्मिक आवश्यकता पूरा गर्न कसरी मदत गरिरहेका हुन्छौं, थाह पाउनुहोस्।

धैर्य गर्दै ‘परमेश्वरको बाटो हेर्नुहोस्’

यहोवाले ठीक समयमै यस दुष्ट युगको विनाश गर्नुहुनेछ भनेर कस्ता घटनाहरूले जनाउ दिनेछ? परमेश्वरले धैर्य गर्नुभएकोमा उहाँप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौं?

जीवनी

परमेश्वरको सेवा गर्नु नै उनको ओखती हो

ओन्सेमसलाई जन्मजातै हड्डीसम्बन्धी रोग लागेको थियो। परमेश्वरको प्रतिज्ञाले उनलाई कसरी प्रोत्साहन दियो?

सात गोठाला र आठ मुखिया को हुन्‌?

हिजकियाह, यशैया, मीका र यरूशलेमका अफिसरहरूले तिनीहरू असल गोठालो भएको प्रमाण कसरी दिए? सात गोठाला र आठ मुखिया को हुन्‌?

यहोवाले रोज्नुभएका गोठालाहरूप्रति आज्ञाकारी हुनुहोस्

ख्रीष्टियन निरीक्षकहरू परमेश्वरको बगालको रेखदेख गर्न उहाँको पवित्र शक्तिद्वारा नियुक्त भएका हुन्‌। भेडाहरूले एल्डरहरूको कुरा किन सुन्नुपर्छ?

गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्

कुनै भाइबहिनीलाई आध्यात्मिक मदत चाहिएको छ भने एल्डरहरूले के गर्नुपर्छ? एल्डरहरूले “महान्‌ गोठाला” येशूको अनुकरण कसरी गर्न सक्छन्‌?

हाम्रो अभिलेखालयबाट

“मेरो गुड्ने घर”

सन्‌ १९२९ को अन्ततिर विश्वभरिकै अर्थतन्त्रमा महामन्दी छायो। पूर्ण-समय प्रचारकहरूले यस परिस्थितिको सामना कसरी गरे?