परमेश्वरको राज्यले शासन गर्दै छ!
लाखौंले परमेश्वरको शासनअन्तर्गत सुरक्षित र सुखी जीवन बिताइरहेका छन्। तपाईं पनि त्यस राज्यको प्रजा हुन चाहनुहुन्छ?
परिचालक निकायको पत्र
अक्टोबर २, १९१४ मा सी. टी. रसलले गरेको जोडदार घोषणा कसरी सत्य साबित भयो?
अध्याय १
“तपाईंको राज्य आओस्”
येशूले सबैभन्दा धेरै परमेश्वरको राज्यबारे सिकाउनुभयो। परमेश्वरको राज्य कहिले र कसरी आउनेछ?
अध्याय २
स्वर्गमा परमेश्वरको राज्यको जन्म भयो
परमेश्वरको राज्यको लागि तयार भएर बस्न येशूका अनुयायीहरूलाई कसले मदत गऱ्यो? परमेश्वरको राज्य वास्तविक सरकार हो भन्ने कुरा राज्यका कुन-कुन पक्षले देखाउँछ?
अध्याय ३
यहोवा आफ्नो उद्देश्य प्रकट गर्नुहुन्छ
के मसीही राज्य परमेश्वरको सुरुको उद्देश्यको भाग थियो? येशूले परमेश्वरको राज्यबारे अझ धेरै कुरा कसरी खुलाउनुभयो?
अध्याय ४
यहोवा आफ्नो नाम उच्च पार्नुहुन्छ
परमेश्वरको नामको सन्दर्भमा मसीही राज्यले के हासिल गरेको छ? तपाईं कसरी यहोवाको नाम उच्च पार्ने काममा भाग लिन सक्नुहुन्छ?
अध्याय ५
राजाले परमेश्वरको राज्यबारे थप कुरा बताउनुहुन्छ
परमेश्वरको राज्य, यसका शासक र प्रजा अनि यसप्रति वफादार हुनुपर्नेबारे राम्रोसँग बुझ्नुहोस्।
अध्याय ६
प्रचार गर्ने मानिसहरू—प्रचारकहरू राजीखुसी आफैलाई अर्पण गर्छन्
यस अन्तको दिनमा राजीखुसी प्रचार गर्ने मानिसहरूको दल हुनेछ भनेर येशू किन विश्वस्त हुनुहुन्थ्यो? परमेश्वरको राज्यलाई तपाईं कसरी पहिलो स्थान दिन सक्नुहुन्छ?
अध्याय ७
प्रचार गर्ने तरिका—मानिसहरूलाई प्रचार गर्न हर माध्यम प्रयोग गर्दै
अन्त आउनुअघि सकेसम्म धेरैलाई सुसमाचार प्रचार गर्न परमेश्वरका जनहरूले प्रयोग गरेका नयाँ-नयाँ तरिकाबारे बुझ्नुहोस्।
अध्याय ८
प्रचार गर्न चलाइएका साधन—संसारभरि प्रचार गर्न प्रकाशनहरूको प्रयोग
हामीसित येशूको समर्थन छ भनेर अनुवादको कामले कसरी देखाउँछ? हाम्रा प्रकाशनसम्बन्धी कस्ता तथ्यहरूले तपाईंलाई राज्य वास्तविक हो भनेर विश्वस्त बनाउँछ?
अध्याय ९
प्रचारको कामले हासिल गरेको नतिजा—“बाली पाकेर पहेंला भइसकेका छन्”
येशूले आफ्ना चेलाहरूलाई ठूलो कटनीको कामसम्बन्धी दुइटा महत्त्वपूर्ण कुरा सिकाउनुभयो। यी कुरा हाम्रो लागि किन महत्त्वपूर्ण छ?
अध्याय ११
परमेश्वरको पवित्रतालाई झल्काउने स्वच्छ नैतिक आचरण
इजकिएलले दर्शनमा देखेको मन्दिरको ढोका र ढोकेहरूले सन् १९१४ देखि परमेश्वरका जनहरूका लागि विशेष अर्थ राखेको छ।
अध्याय १२
“शान्तिका परमेश्वर”-को सेवा गर्न व्यवस्थित
बाइबलले गोलमालको तुलना शान्तिसित गरेको छ, सबै कुरा टक्क मिलेको अवस्थासित होइन। किन? यस प्रश्नको उत्तरले ख्रीष्टियनहरूलाई कस्तो असर गर्छ?
अध्याय १३
राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय
वर्तमान समयका न्यायाधीशहरूको धारणा पनि प्रथम शताब्दीका व्यवस्थाका शिक्षक गमलिएलको जस्तै छ।
अध्याय १४
तिनीहरू परमेश्वरको राज्यलाई मात्रै वफादार भई समर्थन गर्छन्
राजनैतिक कुराहरूमा तटस्थ रहेकोले यहोवाका साक्षीहरूले भोग्नुपरेको सतावटको ‘नदीलाई’ आशै नगरेको माध्यमले निलिदिएको छ।
अध्याय १५
धार्मिक स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्दै
परमेश्वरका जनहरूले उहाँको राज्यको नियमबमोजिम चल्न पाउने अधिकारको निम्ति सङ्घर्ष गरेका छन्।
अध्याय १६
यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुने
यहोवाको उपासना गर्न सभाहरूमा उपस्थित हुँदा हामीले कसरी लाभ उठाउन सक्छौं?
अध्याय १७
परमेश्वरको राज्यका सेवकहरूका लागि तालिम
ईश्वरतान्त्रिक स्कुलहरूले राज्य प्रचारकहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न कसरी तयार बनाएको छ?
अध्याय १८
साँचो उपासनालाई टेवा पुऱ्याउन आर्थिक सहयोग
पैसा कहाँबाट प्राप्त हुन्छ? कस्ता कामहरूमा पैसा प्रयोग गरिन्छ?
अध्याय १९
यहोवाको आदर हुने निर्माणकार्य
उपासनास्थलले परमेश्वरको आदर गर्छ तर उहाँ अर्को एउटा कुराको अझ मोल गर्नुहुन्छ।
अध्याय २०
राहत कार्यले यहोवाको महिमा गर्छ
राहत कार्य यहोवालाई चढाउने पवित्र सेवाको भाग हो भनेर हामी किन भन्न सक्छौं?
अध्याय २१
परमेश्वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ
आरमागेडोनको युद्धको लागि तपाईं अहिल्यैदेखि तयार रहन सक्नुहुन्छ।
अध्याय २२
परमेश्वरको राज्यले उहाँको इच्छा यस पृथ्वीमा पूरा गर्नेछ
यहोवाका प्रतिज्ञाहरू पूरा हुनेछन् भनेर तपाईं किन पक्का हुन सक्नुहुन्छ?