यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्
१. परमेश्वरलाई प्रेम गरेको कुरा हामी कसरी देखाउन सक्छौँ? (व्यव. १३:३, ४; १ युह. ५:३)
२. हामीले आफ्ना दाजुभाइ दिदीबहिनीलाई किन प्रेम गर्नुपर्छ? (१ युह. ४:११, २०, २१)
३. हामी आफ्नो छिमेकीलाई प्रेम गरेको कुरा कसरी देखाउन सक्छौँ? (लेवी १९:१८; एफि. ५:२९)
४. हामी कसरी यहोवाको प्रेम अनुकरण गर्न सक्छौँ? (१ पत्रु. ४:८; कल. ३:१३)
५. हामी कसरी यहोवाको प्रशंसा गरिरहन सक्छौँ? (भज. १०४:३३; १४६:२, ५)
६. यहोवालाई आफ्नो सारा हृदयले प्रेम गर्नु भनेको के हो? (प्रस्थ. ३४:१४; आमो. ५:१५; रोमी १२:११)