यहोवाको हृदयलाई खुसी बनाउनुहोस्!
बिहान
दिउँसो
-
१:१० धुन
-
१:२० गीत न. २८ र प्रार्थना
-
१:३० बाइबलमा आधारित जनभाषण: तपाईँ कसरी यहोवालाई खुसी बनाउन सक्नुहुन्छ?
-
२:०० प्रहरीधरहरा-को सारांश
-
२:३० गीत न. ३५ र घोषणाहरू
-
२:४० गोष्ठी—यहोवालाई खुसी बनाउनुहोस्
-
• व्यक्तिगत जीवनमा
-
• परिवारमा
-
• मण्डलीमा
-
• छरछिमेकमा
-
-
३:४० “यहोवा परमेश्वरले दिनुहुने आनन्द नै तिमीहरूको बल हो”
-
४:१५ गीत न. ११० र प्रार्थना