सीधै सामग्रीमा जाने

नुह—विश्‍वासले तिनलाई आज्ञाकारी हुन जुरमुऱ्‍यायो

विश्‍वास देखाउँदा अनि यहोवाप्रति आज्ञाकारी हुँदा नुह दुष्ट संसारको विनाशबाट कसरी जोगिए, थाह पाउनुहोस्‌। उत्पत्ति ६:१–८:२२; ९:८-१६ मा आधारित।

अन्य रोचक विषयहरू

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

‘नूह परमेश्‍वरको साथै हिंड्‌ने गर्थे’

छोराहरूलाई हुर्काउने क्रममा नूह र तिनकी पत्नीले के-कस्ता चुनौतीहरूको सामना गरे? जहाज बनाउने कामले कसरी तिनीहरूको विश्‍वास प्रकट गऱ्‍यो?

प्रहरीधरहरा

नूह र ‘अरू सात जनालाई बचाउनुभयो’

मानव इतिहासको अत्यन्तै कठिन घडीमा नूह र तिनको परिवार कसरी बचे?

बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

नुह र जलप्रलयको कथा—के यो मिथ्या मात्र हो?

परमेश्‍वरले दुष्ट मानिसहरूलाई नाश गर्न जलप्रलय ल्याउनुभयो भनेर बाइबल बताउँछ। परमेश्‍वरले नै जलप्रलय ल्याउनुभएको थियो भन्‍ने के कस्तो प्रमाण बाइबलमा पाइन्छ?

प्रहरीधरहरा

हनोक: “तिनले परमेश्‍वरलाई खुसी पारेका थिए”

परिवारको हेरविचार गर्दै हुनुहुन्छ वा सही कुराको पक्षमा उभिन गाह्रो भइरहेको छ भने हनोकको विश्‍वासबाट सिक्न सक्नुहुन्छ।

बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू

नुहको जहाज

खराब स्वर्गदूतहरूले पृथ्वीका स्त्रीहरूसित विवाह गरेपछि तिनीहरूबाट जन्मिएका छोराहरू राक्षसजस्तै बलिया भए। पृथ्वी हिंसाले भरियो। तर नुह यहोवालाई प्रेम गर्थे र उहाँको आज्ञा मान्थे।