प्रश्न ४
के बाइबल वैज्ञानिक रूपमा सही छ?
“उहाँको सामर्थ्यले गर्दा उत्तरको आकाश अन्तरिक्षमा फैलिएको छ र पृथ्वी कुनै आडविना झुन्डिरहेको छ।”
“सबै खोला बगेर समुद्रमा मिसिन्छन् तैपनि समुद्र कहिल्यै भरिँदैन। ती जहाँबाट बग्थे, त्यतैतिर फर्कन्छन् र फेरि बग्न थाल्छन्।”
“परमेश्वर पृथ्वीको घेराभन्दा माथि विराजमान हुनुहुन्छ।”