सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग १

नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग १

नहेम्याह यहोवाको महान्‌ सहरको पर्खाल पुनर्निर्माण गर्न सुसनको दरबारको आफ्नो पद त्याग्छन्‌। तर तिनले सामना गर्नुपर्ने परीक्षा यो ठूलो निर्माण परियोजना मात्र होइन। के प्रार्थना र साहसले तिनलाई यो परियोजना पूरा गर्न मदत गर्नेछ?