कल्पना गर
डाउनलोड:
१. स-जि-लो छै-न यो जी-वन;
सङ्-घर्-ष-मै बि-त्यो हर-दिन।
वा-चा याह-को सम्-झन्-छु म;
कस्-तो हो-ला जी-वन त्य-हाँ?
(कोरस)
कल्-प-ना ग-र त्यो न-याँ सं-सार,
ज-वा-नी-पन र खु-सी-को ब-हार।
ह-रेक बि-हा-नी र-माउँ-दै गाउ-ने-छौँ:
“धन्-य-वाद छ याह ति-मी-लाई, न-याँ दिन दि-यौ!”
२. अस्-ताउ-नै ला-गे-को घाम जस्-तै
ढल्-दै-छ जी-वन दिन-दि-नै।
न-याँ बि-हा-नी आउ-ने-छ;
ब-हार खु-सी-को ल्याउ-ने-छ।
(कोरस)
कल्-प-ना ग-र त्यो न-याँ सं-सार,
ज-वा-नी-पन र खु-सी-को ब-हार।
ह-रेक बि-हा-नी र-माउँ-दै गाउ-ने-छौँ:
“धन्-य-वाद छ याह ति-मी-लाई, न-याँ दिन दि-यौ!”
(ब्रिज)
अ-घि बढ्-न खोज्-छु म, सक्-दि-नँ।
आउँ-छ त्यो दिन ज-ब रो-किन्-नँ।
(कोरस)
कल्-प-ना ग-र त्यो न-याँ सं-सार,
ज-वा-नी-पन र खु-सी-को ब-हार।
कल्-प-ना गर न-याँ सं-सार-को जी-वन;
ह-र्ष-ले गाउ-ने-छ ति-म्रो मन।
(कोरस)
कल्-प-ना ग-र त्यो न-याँ सं-सार,
ज-वा-नी-पन र खु-सी-को ब-हार।
ह-रेक बि-हा-नी र-माउँ-दै गाउ-ने-छौँ:
“धन्-य-वाद यो जी-वन-को ला-गि।”