खुला मनले क्षमा देऊ
डाउनलोड:
१. चस्-किन्-छ मन, तड्-पिन-छु हर-पल।
भ-यो नि भा-री स-ह-न-लाई।
स-कूँ ह-टाउ-न मन-को बोझ।
था’ छ म-लाई क्ष-मा-को शक्-ति।
छ सा-ह्रै गा-ह्रो क्ष-मा दि-न-लाई
आफ्-नो कु-नै गल्-ती न-हुँ-दा।
(प्रि-कोरस)
पु-कार्-छु अ-ब म य-हो-वा-लाई।
बुझ्-नु-हुन्-छ उ-हाँ मे-रो मन-को चोट।
दि-नु-हुन्-छ म-ला-ई
(कोरस)
बल, भुल्-न-ला-ई।
हो, सक्-दि-नँ म आ-फै-ले।
बिन्-ती, “हे याह ग-र म-दत;
दि-न क्ष-मा मन-ले।“
प-छ्याउ-ने-छु पाइ-ला
या-ह-ले जस्-तै क्ष-मा गर्-न-लाई।
बिन्-ती, “हे याह ग-र म-दत;
दि-न क्ष-मा मन-ले।”
क्ष-मा मन-ले।
२. गर्-छु सक्-दो भुल्-न ती-ता पल,
तै’-नि आइ-रन्-छ झ-झल्-को।
हुन्-थ्यो मे-टाउ-न पा-ए ती क्षण।
था’ छ म-लाई रिस पाल्-न हुन्-न।
वि-गत-का चोट हुँ-दै-न को-ट्याउ-न
व्यर्-थै-मा हुन्-छ है पी-डा।
(प्रि-कोरस)
पु-कार्-छु अ-ब म य-हो-वा-लाई।
बुझ्-नु-हुन्-छ उ-हाँ मे-रो मन-को चोट।
दि-नु-हुन्-छ म-ला-ई
(कोरस)
बल, भुल्-न-ला-ई।
हो, सक्-दि-नँ म आ-फै-ले।
बिन्-ती, “हे याह ग-र म-दत;
दि-न क्ष-मा मन-ले।“
प-छ्याउ-ने-छु पाइ-ला
या-ह-ले जस्-तै क्ष-मा गर्-न-लाई।
बिन्-ती, “हे याह ग-र म-दत;
दि-न क्ष-मा मन-ले।”
क्ष-मा मन-ले।
क्ष-मा मन-ले।
क्ष-मा मन-ले।
क्ष-मा मन-ले।