तिम्रो महिमा गर्ने भवन
डाउनलोड:
१. अ-टाउँ-दै-नौ वि-शाल आ-काश-मा
न अ-टाउँ-छौ यो भ-वन-मा।
त-र बास गर्-छ स-दा स-दा
तिम्-रो पा-वन श-क्ति य-हाँ।
ज्यो-ति-मा हिँड्-ने तिम्-रा जन-ले
सिङ्-गा-रे हे-र यो भ-वन।
र-माउँ-छौँ मि-ली से-वा गर्-न
खु-सी ब-नाउँ-छौँ तिम्-रो मन।
(ब्रिज)
छै-न कु-नै क-मी;
उ-दार छौ बु-बा ति-मी।
जे च-ढाउँ-छौँ ति-मी-लाई
होइ-न हाम्-रो के-ही।
(कोरस)
आ-भा-री छौँ य-हो-वा तिम्-रो;
गाउँ-छौँ यो गीत प्र-शं-सा-को।
पू-रा गर्-यौ चा-ह-ना हाम्-रो;
म-हि-मा होस् स-दा तिम्-रो।
२. इ-च्छा हो हाम्-रो भि-त्री मन-को
भ-वन यो ब-नाउ-ने तिम्-रो।
सिक्-छन् स-बै-ले तिम्-रो व-चन;
होस् तिम्-रै म-हि-मा हर-क्षण।
पू-रा होस् तिम्-रो स-बै इ-च्छा
गर्-छौँ हा-मी बिन्-ती स-दा।
बाँ-की छ काम ख्रीष्ट-ले दि-ए-को;
गर्-छौँ पू-रा मन-दे-खि त्यो।
(ब्रिज)
तन मन धन यो हाम्-रो
हे या-ह सब हो तिम्-रो।
अ-सल थोक दिन्-छौ ति-मी;
गर्-छौँ तिम्-रै भ-क्ति।
(कोरस)
आ-भा-री छौँ य-हो-वा तिम्-रो;
गाउँ-छौँ यो गीत प्र-शं-सा-को।
पू-रा गर्-यौ चा-ह-ना हाम्-रो;
म-हि-मा होस् स-दा तिम्-रो।