नदीझैँ अविरल शान्ति
डाउनलोड:
१. आउँ-दा यो जी-वन-मा हर चु-नौ-ती,
चिन्-ता-ले हो-ला हुन्-छ छट-प-टी।
लाग्-छ सक्-दि-नँ स-ह-न ती,
गर्-छौँ बिन्-ती पाउ-न-लाई शान्-ति।
(कोरस)
याह-को शान्-ति छ न-दी-झैँ;
दिन्-छन् ति-मी र म-लाई।
रा-खौँ आ-शा-मा ध्यान,
स-ह-न चु-नौ-ती प-रौँ भ-र या-ह-मै।
शान्-ति पाउ-ने-छौँ या-ह-को न-दी-झैँ अ-वि-रल।
२. पो-खौँ मन-को ती ब-ह स-बै,
सुन्-ने-छन् पु-का-रा या-ह-ले नै।
पाउँ-छौँ म-नो-शान्-ति याह-ले दि-ने,
अ-टल मा-या गर्-छन् स-धैँ।
(कोरस)
याह-को शान्-ति छ न-दी-झैँ;
दिन्-छन् ति-मी र म-लाई।
रा-खौँ आ-शा-मा ध्यान,
स-ह-न चु-नौ-ती प-रौँ भ-र या-ह-मै।
शान्-ति पाउ-ने-छौँ या-ह-को न-दी-झैँ अ-वि-रल।
(कोरस)
याह-को शान्-ति छ न-दी-झैँ;
दिन्-छन् ति-मी र म-लाई।
रा-खौँ आ-शा-मा ध्यान,
स-ह-न चु-नौ-ती प-रौँ भ-र या-ह-मै।
शान्-ति पाउ-ने-छौँ या-ह-को न-दी-झैँ अ-वि-रल।