नयाँ संसारको आशा
डाउनलोड:
१. कल्-पी हे-र त त्यो न-याँ सं-सार,
खु-सी-या-ली र त्यो शान्-ति-को बा-हार।
छै-न ड-र के-ही।
ब-गैँ-चा ब-नाउ-नु छ पृथ्-वी-लाई;
बा-बु-ना-नी खेल्-दै-छन् र-माउँ-दै।
खु-सी त्यो अन्-त हुन्-न है क-हि-ल्यै,
या-ह-को वा-चा हो यो।
आउ-ने-छ चाँ-डै नै राज्-य ये-सु-को;
पाउ-ने-छौँ मा-या
या-ह-को स-धैँ-भ-रि-लाई
आउँ-छ त्यो दिन चाँ-डै।
(कोरस)
आ-शा-मै छ हाम्-रो मन,
आ-शा-ले नै धान्-छ यो जी-वन।
आ-शा-मा नै हर-पल जिउँ-छौँ हा-मी;
स-म-य छ थो-रै,
आउँ-छ त्यो दिन चाँ-डै।
२. कल्-पी हे-र त त्यो र-माइ-लो पल;
ह-रि-या-ली वन-पा-खा खो-ला-को कल-कल,
स-बै हाम्-रै त हो।
कु-रि-र-हे-छौँ हा-मी जस-लाई,
फर्-कि-आउ-ने-छन् ति-नी।
मा-या-को न्या-नो अँ-गा-लो-मा,
हु-ने-छौँ है फे-रि।
टुट्-दै-न साथ हाम्-रो फे-रि क-हि-ल्यै,
हु-ने-छौँ हा-मी,
स-धैँ-लाई सँ-गै;
आउँ-छ त्यो दिन चाँ-डै।
(कोरस)
आ-शा-मै छ हाम्-रो मन,
आ-शा-ले नै धान्-छ यो जी-वन।
आ-शा-मा नै हर-पल जिउँ-छौँ हा-मी;
स-म-य छ थो-रै,
आउँ-छ त्यो दिन चाँ-डै।
(ब्रिज)
सु-न यो याह-को वा-चा:
‘तिम्-रा हर इच्-छा गर्-छु पू-रा।’
ब-गैँ-चा हु-ने-छ पृथ्-वी,
हाँस्-दै र रम्-दै जिउँ-ला स-दा-लाई।
(कोरस)
आ-शा-मै छ हाम्-रो मन,
आ-शा-ले नै धान्-छ यो जी-वन।
आ-शा-मा नै हर-पल जिउँ-छौँ हा-मी;
स-म-य छ थो-रै,
आउँ-छ त्यो दिन चाँ-डै।
आउँ-छ त्यो दिन चाँ-डै।
आउँ-छ त्यो दिन चाँ-डै।
आउँ-छ त्यो दिन चाँ-डै।