जोगाऊ तिम्रो मन, जोगाऊ दिमाग।
डाउनलोड:
१. चा-ह-ना छ स-ही गर्-न
त-र चल्-छ हु-री मन-मा।
खु-सी छन् त के या-ह,
चिन्-ता छ य-ही मन-मा।
पोख्-छु याह-लाई ब-ह मन-को;
सुन्-छन् स-बै, उन-कै प्र-ति-ज्ञा हो।
नि-राश हुँ-दा मन मे-रो,
य-हो-वा बु-बा भन्-छन् यो:
(कोरस)
“जो-गाऊ तिम्-रो मन, जो-गा-ऊ दि-माग।
रा-ख न-जर अ-सल कु-रा-मा।
ह-रेश न-खाऊ, पी-र न-लेऊ केई।
जो-गाउँ-छु तिम्-लाई, शान्-ति दिन्-छु तिम्-लाई।”
२. गर्-न इच्-छा छ से-वा तिम्-रै;
त-र चिन्-ता-ले गा-ल्छ मन-लाई;
जी-वन काट्-न सा-ह्रो छ,
मा-या पाउ-न गा-ह्रो छ।
बस्-दि-नँ म यो दल-दल-मा,
ध्यान ल-गाउँ-छु त्यो सुन्-दर आ-शा-मा।
ल-डाउ-ने छै-न चिन्-ता-ले,
सम्-हाल-ने-छन् या-ह बु-बा-ले।
(कोरस)
जो-गाउँ-छु यो मन, जो-गाउँ-छु दि-माग।
राख्-छु न-जर अ-सल कु-रा-मा।
ह-रेश खान्-नँ, पी-र लिन्-नँ केई।
जो-गाउँ-छन् म-लाई, शान्-ति दिन्-छन् म-लाई।
दिन्-छन् म-लाई।
(ब्रिज)
अ-घि बढ्-छु, हार मान्-दि-नँ;
चिन्-ता फिक्-री केई लिँ-दि-नँ।
शङ्-का छै-न, बु-बा या-ह-मा;
धन्-य-वाद तिम्-लाई, दे-खाउँ-छौ बा-टो म-लाई।
दे-खाउँ-छौ बा-टो म-लाई।
(कोरस)
जो-गाउँ-छु यो मन, जो-गाउँ-छु दि-माग।
राख्-छु न-जर अ-सल कु-रा-मा।
ह-रेश खान्-नँ, पी-र लिन्-नँ केई।
जो-गाउँ-छन् म-लाई, शान्-ति दिन्-छन् म-लाई।