माफी दिन्छु म
डाउनलोड:
१. यो मन-मा छ, रिस र आ-क्रोश।
त-र था’ भो, ठीक है-न यो
चित्-त दुख्-दा, मन भो’ भा-री।
स-ह-नु छ ज-रु-री छ यो ज-रु-री।
(कोरस)
अ-ब गर्-छु, हर प्र-यास म।
मा-फी दि-न, अ-घि बढ्-न।
मि-त्र-ता-को यो डो-री-लाई
जोड्-छौँ फे-रि, स-धैँ भर-लाई।
२. मा-फी दि-न प्र-यास गर्-छु।
चित्-त दुख्-दा म स-हन्-छु।
गर्-छु याह’-को अ-नु-क-रण।
य-हो-वा-को प्रेम छ अ-टल।
छ यो निश्-चल।
(कोरस)
अ-ब गर्-छु, हर प्र-यास म।
मा-फी दि-न, अ-घि बढ्-न।
मि-त्र-ता-को यो डो-री-लाई
जोड्-छौँ फे-रि, स-धैँ भर-लाई।
(ब्रिज)
मा-फी दिन्-छु म।
मि-त्र-ता-को हात बढाउँ-छु।
स-म-य हो अ-हिल्-यै,
फे-रि मिल्-ने सा-थी बन्-ने
३. मि-त्र-ता यो होस् ब-लि-यो।
चा-ह-ना यै य-हो-वा-को।
मा-फी दिँ-दा पाउँ-छु शान्-ती।
त्य-सै-ले म मा-फी दिन्-छु,
सब बिर्-सन्-छु।
(कोरस)
अ-ब गर्-छु, हर प्र-यास म।
मा-फी दि-न, अ-घि बढ्-न।
मि-त्र-ता-को यो डो-री-लाई,
जोड्-छौँ फे-रि स-धैँ भर-लाई।
जोड्-छौँ फे-रि स-धैँ भर-लाई।
मा-फी दिन्-छु म।