विश्वासको आँखाले
डाउनलोड:
१. या-ह छन् सा-थ मे-रो,
छै-न है डर क-सै-को।
न सिं-ह-दे-खि भाग्-छु,
न क-तै म लुक्-छु;
या-ह नै मे-रो सा-हा-रा।
(कोरस)
विश्-वा-सै-ले, देख्-छु आ-शा-को कि-रण।
विश्-वा-सै-ले, देख्-छु म या-ह-लाई।
ब-लि-यो म हु-ने-छु,
साथ याह-को पाउ-ने-छु।
नि-डर भै’ अ-घि म बढ्-ने-छु,
विश्-वा-सै-ले।
२. याह-का ती व-फा-दार जन,
ग-रे हर आ-ज्ञा पा-लन।
खे-दो स-हे क-ति,
या-ह-मा भर प-री।
इ-नाम पाउ-न जिउँ-छन् फे-रि।
(कोरस)
विश्-वा-सै-ले, देख्-छु आ-शा-को कि-रण।
विश्-वा-सै-ले, देख्-छु म या-ह-लाई।
ब-लि-यो म हु-ने-छु,
साथ याह-को पाउ-ने-छु।
नि-डर भै’ अ-घि म बढ्-ने-छु,
विश्-वा-सै-ले।
(ब्रिज)
विश्-वा-सै-ले, डाँ-डै सार्-न सक्-छु;
आ-शा-मा नै रम्-न सक्-छु।
आँ-धी-हु-री स-बै स-ह-न
सक्-छु म। विश्-वा-सै-ले,
सक्-छु जित्-न।
३. देख्-छु म सुन्-दर सं-सार;
या-ह-को उ-प-हार।
आउँ-छ त्यो पक्-का,
गर्-ने-छै-न ढि-ला;
य-हो-वा हु-ने-छन् वि-ज-यी।
(कोरस)
विश्-वा-सै-ले, देख्-छु आ-शा-को कि-रण।
विश्-वा-सै-ले, देख्-छु म या-ह-लाई।
ब-लि-यो म हु-ने-छु,
साथ याह-को पाउ-ने-छु।
नि-डर भै’ अ-घि म बढ्-ने-छु,
विश्-वा-सै-ले।
विश्-वा-सै-ले।
(हिब्रू ११:१-४० पनि हेर्नुहोस्।)