साँचो मित्र
डाउनलोड:
१. एक्-लै हिँड्-न क-हाँ छ स-जि-लो जी-वन-को यो बा-टो।
सा-थ दि-ने सा-थी भ-ए हुन्-छ धे-रै स-जि-लो।
क-स-री चिन्-नु, साँ-चो सा-थी कस्-तो हुन्-छ भ-ने-र?
ज-वाफ दिन्-छ या-ह-को व-चन-ले:
(कोरस)
मा-या
गर्-छ दुः-ख-मा;
दिन्-छ सा-हा-रा
जी-व-न-को यो दौ-ड-मा;
गर्-छ प्र-शं-सा;
सु-धार्-छ गल्-ती-मा;
खु-सी हुन्-छ तिम्-रो खु-सी-मा;
म-दत गर्-छ हिँड्-न य-हो-वा-सँ-गै,
य-हो-वा-सँ-गै।
२. ‘मा-या गर्-छ साँ-चो मि-त्र,’ उन-को व-चन भन्-छ।
आउँ-दा बा-धा-विघ्-न ह-रेस न-खा-नू, या-ह-लाई पु-कार्-नू।
स-धैँ देऔँ सा-थ, प-री-क्षा-ह-रू-मा कै-ल्यै न-छो-डौँ हा-त;
न-जि-कै छ हे-र न-याँ सं-सार।
(कोरस)
मा-या
गर्-छ दुः-ख-मा;
दिन्-छ सा-हा-रा
जी-व-न-को यो दौ-ड-मा;
गर्-छ प्र-शं-सा;
सु-धार्-छ गल्-ती-मा;
खु-सी हुन्-छ तिम्-रो खु-सी-मा;
म-दत गर्-छ हिँड्-न य-हो-वा-सँ-गै,
य-हो-वा-सँ-गै।
(ब्रिज)
सुन्-छ तिम्-रो कु-रा मन-को;
ख्याल राख्-छ स-धैँ नै तिम्-रो।
चा-हन्-छ होस् राम्-रो य-हो-वा-को से-वा तिम्-रो।
ख्याल राख्-छ तिम्-रो।
(कोरस)
मा-या
गर्-छ दुः-ख-मा;
दिन्-छ सा-हा-रा
जी-व-न-को यो दौ-ड-मा;
गर्-छ प्र-शं-सा;
सु-धार्-छ गल्-ती-मा;
खु-सी हुन्-छ तिम्-रो खु-सी-मा;
म-दत गर्-छ हिँड्-न य-हो-वा-सँ-गै।
(कोरस)
मा-या
गर्-छ दुः-ख-मा;
दिन्-छ सा-हा-रा
जी-व-न-को यो दौ-ड-मा;
गर्-छ प्र-शं-सा;
सु-धार्-छ गल्-ती-मा;
खु-सी हुन्-छ तिम्-रो खु-सी-मा;
म-दत गर्-छ हिँड्-न य-हो-वा-सँ-गै,
य-हो-वा-सँ-गै।
या-ह-सँ-गै;
हो, या-ह-सँ-गै।