सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सुसमाचार”! (अधिवेशन २०२४ को गीत)

“सुसमाचार”! (अधिवेशन २०२४ को गीत)

(लुका २:१०)

डाउनलोड:

  1. १. सर्‌-वो-च्च य-हो-वा-ले

    दि-ए है आ-शा,

    प-ठा-ए आफ्‌-नो प्या-रो छो-रा।

    छु-ट-का-रा दि-न,

    ख्रिष्ट आ-ए सं-सार-मा!

    (कोरस)

    सन्‌-देश खु-सी-को

    स-बै मा-निस-लाई,

    सु-नाऔँ बल ल-गाई!

    सन्‌-देश खु-सी-को,

    चम्‌-क्यो है ज्यो-ति।

    सु-नाऔँ ख्रिष्ट नै हुन्‌

    बा-टो, स-त्य, जी-वन।

  2. २. गर्‌-छन्‌ शा-सन ये-सु-ले

    याह-को रा-ज्य-मा,

    दिन्‌-छन्‌ अ-पार शान्‌-ति स-बै-लाई।

    स-त्य र न्या-य,

    हु-ने-छ स-दा-लाई।

    (कोरस)

    सन्‌-देश खु-सी-को

    स-बै मा-निस-लाई,

    सु-नाऔँ बल ल-गाई!

    सन्‌-देश खु-सी-को,

    चम्‌-क्यो है ज्यो-ति।

    सु-नाऔँ ख्रिष्ट नै हुन्‌

    बा-टो, स-त्य, जी-वन।

    (कोरस)

    सन्‌-देश खु-सी-को

    स-बै मा-निस-लाई,

    सु-नाऔँ बल ल-गाई!

    सन्‌-देश खु-सी-को,

    चम्‌-क्यो है ज्यो-ति।

    सु-नाऔँ ख्रिष्ट नै हुन्‌

    बा-टो, स-त्य, जी-वन।