सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी एउटै परिवार हौँ

हामी एउटै परिवार हौँ

डाउनलोड:

  1. १. आइ-पु-ग्यौँ हा-मी नौ-लो ठाउँ

    डाँ-डा-पा-रि-को देश-बा-ट।

    पर्‌-छौँ भर याह-मै

    डो-ऱ्‍याउँ-छन्‌ हाम्‌-लाई,

    गर्‌-छौँ से-वा मन ल-गाई।

    गर्‌-न काम याह-को छै-न स-जि-लो

    त-र पाउँ-छौँ साथ उन-को।

    मन-दे-खि गर्‌-छौँ प्रेम स-बै-भाइ-बै-नी-लाई,

    भन्‌-छौँ एक-अर्‌-का-लाई:

    (कोरस)

    “याह-को प-रि-वार हा-मी,

    अ-टल छ बन्‌-धन एक-ता-को।

    बस्‌-छौँ टा-ढा-टा-ढा त-र

    न्या-नो छ मा-या-को साइ-नो।”

  2. २. प्र-ति-क्षा ति-मी गर्‌-दै-थ्यौ,

    गर्‌-यौ न्या-नो स्वा-गत हाम्‌-लाई।

    त्यो अ-धि-वे-शन, त्यो र-माइ-लो क्षण

    या-द रह-ने-छ हर पल।

    यो मा-या ग-हि-रिँ-दै छ हे-र

    हाम्‌-रो प्रेम हो याह-कै देन।

    प्रेम गर्‌-छौँ याह-लाई, स-धैँ गर्‌-ने-छौँ म-हि-मा

    उन-को सं-सार-भ-रि।

    (कोरस)

    “याह-को प-रि-वार हा-मी,

    अ-टल छ बन्‌-धन एक-ता-को।

    बस्‌-छौँ टा-ढा-टा-ढा त-र

    न्या-नो छ मा-या-को साइ-नो।”

  3. ३. अन-जान देश नौ-लो प-रि-वेश,

    आ-यौँ बो-की राज्‌-य सन्‌-देश।

    सा-क्षी-कार्‌-य-मा पा-यौँ आ-नन्‌-द,

    छन्‌ मा-निस-ह-रू नम्‌-र।

    अ-पार प्रेम दे-खा-ए भाइ-बै-नी-ले;

    आफ्‌-नो-पन-को यो आ-भास।

    ज-ति भए नि टा-ढा, छ मा-या यो गा-ढा;

    हौँ एउ-टै प-रि-वार।

    (ब्रीज)

    यो प-रि-वार

    पाउ-ने-छौँ सं-सार-भ-रि छै-नौँ एक्‌-लो।

    मा-ली होस्‌ या मेक्‌-सि-को

    वा जा-पान या ज-मै-का।

    (कोरस)

    “याह-को प-रि-वार हा-मी,

    अ-टल छ बन्‌-धन एक-ता-को।

    बस्‌-छौँ टा-ढा-टा-ढा त-र

    न्या-नो छ मा-या-को साइ-नो।

    बेग्‌-लै भा-षा संस्‌-कृ-ति

    त-र हौँ एउ-टै प-रि-वार।

    मिल्‌-यो ता-ज-गी यो मन-लाई,

    पा-यौँ है या-ह-को प-रि-वार।

    फि-जी ता-हि-टी हङ-गे-री को-रि-या

    घा-ना लि-बि-या रो-मा-नि-या

    अ-जर-बाइ-जान का-जाक्स्‌-तान को-लम्‌-बि-या।

    हा-मी-हौँ एउ-टै प-रि-वार।”