हुँदैन ढिलो! (अधिवेशनको गीत २०२३)
डाउनलोड:
१. थाक्-दै-नन् आँ-खा, गर्-छन् प्र-शं-सा।
हे या-ह तिम्-रो सृष्-टि-लाई नि-याल्-दा।
यु-गौँ बि-ते नि, अ-टल छौ ति-मी।
सर्-वोच्-च या-ह छौ धी-र-जी कत्-ति!
(कोरस)
पर्-खाइ छ त्यो दिन-को, ब-हार उ-मङ्-ग-को।
था’ छ हुँ-दै-न ढि-लो।
बिन्-ती य-ही हाम्-रो: ‘आ-ओस् राज्-य तिम्-रो।’
खु-सी भई हेर्-छौँ बा-टो।
हुँ-दै-न ढि-लो!
२. प्या-रा जन तिम्-रा आँ-खा-को ना-नी।
बि-ति-ग-ए नि दिन्-छौ जी-वन फे-रि।
आ-शा-को दि-यो न-नि-भोस् हाम्-रो।
अन्-तिम क्षण सम्-मै देऊ है धी-रज तिम्-रो।
(कोरस)
पर्-खाइ छ त्यो दिन-को, ब-हार उ-मङ्-ग-को।
था’ छ हुँ-दै-न ढि-लो।
बिन्-ती य-ही हाम्-रो: ‘आ-ओस् राज्-य तिम्-रो।’
खु-सी भई हेर्-छौँ बा-टो।
हुँ-दै-न ढि-लो!
३. चा-हन्-छौ ति-मी बाँ-चे-को स-बै।
धी-र-जी छौ है, नि-याल्-दै-छौ अ-झै।
सु-नाउँ-छौँ सन्-देश सा-रा बल ल-गाई।
जी-वन यो हाम्-रो अर्-पण छ ति-मी-लाई।
(कोरस)
पर्-खाइ छ त्यो दिन-को, ब-हार उ-मङ्-ग-को।
था’ छ हुँ-दै-न ढि-लो।
बिन्-ती य-ही हाम्-रो: ‘आ-ओस् राज्-य तिम्-रो।’
खु-सी भई हेर्-छौँ बा-टो।
हुँ-दै-न ढि-लो!
धी-रज हाम्-रो ब-ढाइ-देऊ!
(कल. १:११ पनि हेर्नुहोस्।)