फेब्रुअरी १४-२०
१ समुएल ३-५
गीत १ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवा विचारशील हुनुहुन्छ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१स ३:३—समुएल महापवित्र कोठामा सुतेका थिएनन् भनेर हामी किन भन्न सक्छौँ? (w०५ ३/१५ पृ. २१ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १स ३:१-१८ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका चलाउँदै बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (th बुँदा ११)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १५)
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०३ बुँदा ६ (th बुँदा १४)
ख्रिष्टियन जीवन
“समुएलबाट सिक्न सकिने पाठहरू”: (१५ मि.) तिनीहरूबाट सिक्नुहोस्—समुएल भिडियो देखाउनुहोस् अनि छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २० अनु. ९-१७, पेटी २०ख
समापन टिप्पणी (३ मि.)
गीत ९९ र प्रार्थना