फेब्रुअरी २८–मार्च ६
१ समुएल ९-११
गीत १२१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१स ९:९—“अहिले हामी जसलाई भविष्यवक्ता भनेर चिन्छौँ, तिनीहरूलाई पहिले-पहिले दर्शी भनिन्थ्यो” भन्ने अभिव्यक्तिको अर्थ के हुन सक्छ? (w०५ ३/१५ पृ. २२ अनु. ८)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १स ९:१-१० (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
“साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्—बाइबल विद्यार्थीहरूलाई नराम्रो सङ्गतबाट टाढै रहन मदत गर्नुहोस्”: (१० मि.) आफ्ना बाइबल विद्यार्थीहरूलाई नराम्रो सङ्गतबाट टाढै रहन मदत गर्नुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
भाषण: (५ मि.) w१५ ४/१५ पृ. ६-७ अनु. १६-२०—विषय: प्रभावकारी तरिकामा कसरी तालिम दिन सकिन्छ? (th बुँदा १९)
ख्रिष्टियन जीवन
वार्षिक सेवा रिपोर्ट: (१५ मि.) एल्डरद्वारा भाषण। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्नुहोस्। त्यसपछि गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २१ अनु. ७-१२
समापन टिप्पणी (३ मि.)
गीत १२३ र प्रार्थना