सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे

साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे

साउल नम्र थिए र तिनी राजा बन्‍न हिचकिचाए (१स ९:२१; १०:२०-२२; w२०.०८ पृ. १० अनु. ११)

अरूले आफूबारे नकारात्मक कुरा गर्दा साउल आवेशमा आएनन्‌ (१स १०:२७; ११:१२, १३; w१४ ३/१५ पृ. ९ अनु. ८)

साउल यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चले (१स ११:५-७; w९५ १२/१५ पृ. १० अनु. १)

नम्रताले हामीलाई आफूले पाएका सुअवसरहरू र आफ्ना क्षमताहरू यहोवाले दिनुभएको वरदानको रूपमा हेर्न मदत गर्नेछ। (रोमी १२:३, १६; १को ४:७) साथै हामी नम्र छौँ भने सधैँ यहोवाको डोऱ्‍याइमा भर पर्नेछौँ।