जनवरी १६-२२
यशैया ३४-३७
गीत ३१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘हिजकियाहले आफ्नो विश्वासको इनाम पाए’: (१० मि.)
यशै ३६:१, ४-१०, १५, १८-२०—अश्शूरीहरूले यहोवाको निन्दा गर्नुका साथै उहाँका जनहरूलाई धम्की दिए (ip-1-E पृ. ३८६-३८८ अनु. ७-१४)
यशै ३७:१, २, १४-२०—हिजकियाह यहोवामाथि भरोसा राख्छन् (ip-1-E पृ. ३८९-३९१ अनु. १५-१७)
यशै ३७:३३-३८—यहोवा आफ्ना जनहरूको पक्षमा लड्नुभयो (ip-1-E पृ. ३९१-३९४ अनु. १८-२२)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै ३५:८—“पवित्र बाटो” के हो र यसमा हिंड्न को योग्य छन्? (w०८-E ५/१५ पृ. २६ अनु. ४; पृ. २७ अनु. १)
यशै ३६:२, ३, २२—शेब्नाले अनुशासन स्वीकार्ने सन्दर्भमा कसरी राम्रो उदाहरण बसाले? (w०७ २/१ पृ. ८ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै ३६:१–१२
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) मत्ती २४:३, ७, १४—सत्य सिकाउनुहोस्—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) २ति ३:१-५—सत्य सिकाउनुहोस्—JW.ORG कार्ड दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ३२ अनु. ११-१२—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ९१
‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’: (१५ मि.) सुरुमा ‘हे यहोवा, मैले तपाईंकै भरोसा गरेको छु’
—एक झलक भिडियो देखाउनुहोस्। त्यसपछि प्रश्नोत्तर गर्नुहोस्। मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ७ अनु. १-९
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ९६ र प्रार्थना