यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ
उदार मनले पाहुनाको सत्कार गर्ने व्यक्तिले झैं यहोवाले प्रशस्त आध्यात्मिक भोजन दिनुहुन्छ।
‘यहोवाले सारा मानिसहरूका निम्ति भोज लाउनुहुनेछ’
-
बाइबलकालीन समयमा कुनै व्यक्तिसित सँगै बसेर खाना खानुले शान्ति र मित्रतालाई सङ्केत गर्थ्यो
“स्वादिष्ठ थोकहरू, एकदमै छिप्पिएको छानेको मद्य”
-
‘स्वादिष्ठ थोकहरू र एकदमै छिप्पिएको छानेको मद्य’-ले यहोवाले हाम्रो लागि प्रबन्ध गर्नुभएको स्वस्थकर आध्यात्मिक भोजनलाई बुझाउँछ