सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

बुद्धिको महत्त्व

बुद्धिको महत्त्व

सुलेमानले यहोवासित बुद्धि मागे (१रा ३:७-९; w११ १२/१५ पृ. ८ अनु. ४-६)

सुलेमानको बिन्ती सुनेर यहोवा प्रसन्‍न हुनुभयो (१रा ३:१०-१३)

सुलेमानले यहोवाले दिनुभएको बुद्धिको मोल गरे; त्यसैले तिनको शासनकालमा सबै मानिस सुरक्षित थिए (१रा ४:२५)

बुद्धिमान्‌ हुनु भनेको सत्यतथ्य राम्ररी बुझ्नु र त्यसको आधारमा सही निर्णयहरू गर्नु हो। सुनभन्दा बुद्धि प्राप्त गर्नु उत्तम हो। (हित १६:१६) परमेश्‍वरसित बुद्धि माग्यौँ, उहाँको डर मान्यौँ, नम्र भयौँ, आफ्नो सीमा बुझ्यौँ र बाइबलको गहिरो अध्ययन गऱ्‍यौँ भने बुद्धि प्राप्त गर्न सक्छौँ।