कुराकानी गर्ने सीप तिखारौँ नमुना कुराकानी हेर्नुहोस् नमुना कुराकानी पहिलो भेट प्रश्न: हामीले भोग्ने दुःखकष्ट ईश्वरले दिनुभएको सजाय होइन भनेर किन भन्न सक्छौँ? बाइबल पद: या १:१३ पुनःभेट प्रश्न: हामी किन दुःखकष्ट भोग्छौँ? शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्: T-34 पुनःभेट प्रश्न: हामी किन दुःखकष्ट भोग्छौँ? बाइबल पद: १यु ५:१९ पुनःभेट प्रश्न: हामीले दुःखकष्ट भोगेको देख्दा ईश्वरलाई कस्तो लाग्छ? शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्: T-33 अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने नमुना कुराकानी जुलाई-अगस्त २०२३ को लागि नमुना कुराकानी। नेपाली जुलाई-अगस्त २०२३ को लागि नमुना कुराकानी। https://cms-imgp.jw-cdn.org/img/p/202023265/univ/art/202023265_univ_sqr_xl.jpg mwb23 जुलाई पृ. १६