जून ११-१७
लूका १
गीत १३७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“मरियमको नम्रताको अनुकरण गर्नुहोस्”: (१० मि.)
[लूकाको परिचय भिडियो देखाउनुहोस्।]
लूका १:३८—तिनले नम्र हुँदै आफूलाई सुम्पिइएको जिम्मेवारी स्विकारिन् (ia पृ. १४९ अनु. १२)
लूका १:४६-५५—तिनले यहोवाको वचनका शब्दहरू उद्धृत गर्दै उहाँको प्रशंसा गरिन् (ia पृ. १५०-१५१ अनु. १५-१६)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
लूका १:६९, फुटनोट—“उद्धारको सिङ” भनेको के हो? (“पराक्रमी उद्धारक” nwtsty-E अध्ययन नोट)
लूका १:७६—बप्तिस्मा गराउने यूहन्ना कुन अर्थमा “यहोवाको अघि-अघि” जानेथिए? (“यहोवाको अघि-अघि गएर” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लूका १:४६-६६
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (८ मि.) स्थानीय आवश्यकताको लागि कुनै विषय छैन भने २०१८ को वार्षिक पदबारे दिइएको जानकारी पुनरावृत्ति गर्नुहोस्। (w१८.०१ पृ. ८-९ अनु. ४-७)
सङ्गठनको उपलब्धि: (७ मि.) जून महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ८, अनु. १९-२६, “जे सही छ त्यो गर्न के म सङ्घर्ष गर्दैछु?”, “परमेश्वरको तर्फबाट भने सबै कुरा सम्भव छ” पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५८ र प्रार्थना