जून २५-जुलाई १
लूका ४-५
गीत ३७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“येशूले जस्तै प्रलोभनको प्रतिरोध गर्नुहोस्”: (१० मि.)
लूका ४:१-४—येशू शरीरको अभिलाषामा फस्नुभएन (w१३ ८/१५ पृ. २५ अनु. ८)
लूका ४:५-८—येशू आँखाको अभिलाषाको वशमा पर्नुभएन (w१३ ८/१५ पृ. २५ अनु. १०)
लूका ४:९-१२—तडकभडक देखाउने प्रलोभन आउँदा येशू त्यसमा फस्नुभएन [मन्दिरको पर्खालको टुप्पो भन्ने भिडियो देखाउनुहोस्।] (“मन्दिरको पर्खालको टुप्पो” nwtsty-E मिडिया; w१३ ८/१५ पृ. २६ अनु. १२)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
लूका ४:१७—येशूसित परमेश्वरको वचनको राम्रो ज्ञान थियो भनेर केले देखाउँछ? (“भविष्यवक्ता यशैयाको मुठा” nwtsty-E अध्ययन नोट)
लूका ४:२५—एलियाको समयमा खडेरी कति समयसम्म रह्यो? (“साढे तीन वर्षसम्म” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लूका ४:३१-४४
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। JW.ORG कार्ड दिनुहोस्।
तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्नुहोस्। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ २८
ख्रीष्टियन जीवन
“सामाजिक सञ्जाल—यसका खतराहरूदेखि जोगिनुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस् भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ९ अनु. १३-२१, “खराब बानी कसरी त्याग्न सक्छु?” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०५ र प्रार्थना