जून ४-१०
मर्कूस १५-१६
गीत ९५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“येशूले भविष्यवाणी पूरा गर्नुभयो”: (१० मि.)
मर्कू १५:३-५—आफूमाथि झूटो अभियोग लगाइँदा उहाँ चुप रहनुभयो
मर्कू १५:२४, २९, ३०—उहाँको लुगा कसले लिने भनेर गोला हालियो अनि उहाँको खिसी गरियो (“उहाँको लुगा आपसमा बाँडे”, “मुन्टो हल्लाएर”, nwtsty-E मर्कू १५:२४, २९ को अध्ययन नोट)
मर्कू १५:४३, ४६—उहाँ धनी मानिसको चिहानमा गाडिनुभयो (“यूसुफ” nwtsty-E मर्कू १५:४३ को अध्ययन नोट)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
मर्कू १५:२५—येशूलाई कति बजे यातनाको खम्बामा टाँगियो भन्ने सन्दर्भमा बाइबलमा भिन्नाभिन्नै समय उल्लेख गरिनुको कारण के हुन सक्छ? (“बिहानको नौ बजेको थियो” nwtsty-E अध्ययन नोट)
मर्कू १६:८—नयाँ संसार अनुवाद-को संशोधित संस्करणमा मर्कूसको किताबमा लामो वा छोटो समापन राखिएको छैन, किन? (“डरले गर्दा तिनीहरूले कसैलाई केही बताएनन्” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मर्कू १५:१-१५
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) jl पाठ २
ख्रीष्टियन जीवन
“ख्रीष्टको पदचिन्ह राम्ररी पछ्याउनुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको नामभन्दा महत्त्वपूर्ण अरू कुनै कुरा छैन भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ८ अनु. ११-१८
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४० र प्रार्थना