डिसेम्बर १३-१९
न्यायकर्ता ८-९
गीत १२५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“घमन्डी हुनुभन्दा नम्र हुनु बेस हो”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
न्या ८:२७—के गिदोनले आफूले बनाएको एपोदको उपासना गरेका थिए? (it-1-E पृ. ७५३ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) न्या ८:२८–९:६ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ९)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा २०)
बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०२ बुँदा ४ (th बुँदा १३)
ख्रिष्टियन जीवन
सङ्गठनको उपलब्धि: (५ मि.) डिसेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १७ अनु. ९-१४
समापन टिप्पणी (३ मि.)
गीत २२ र प्रार्थना