सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

घमन्डी हुनुभन्दा नम्र हुनु बेस हो

घमन्डी हुनुभन्दा नम्र हुनु बेस हो

नम्रताले गिदोनलाई शान्ति कायम गर्न मदत गऱ्‍यो (न्या ८:१-३; w०० ८/१५ पृ. २५ अनु. ३)

गिदोन नम्र भएकोले मानिसहरूले आफ्नो नभई यहोवाको प्रशंसा गरेको उनी चाहन्थे (न्या ८:२२, २३; w१७.०१ पृ. २० अनु. १५)

घमन्डी भएकोले अबिमेलेकले आफू र अरूमाथि विनाश ल्याए (न्या ९:१, २, ५, २२-२४; w०८ २/१ पृ.१४ अनु. ९)

रिसले चूर भएको घरधनीलाई भेट्‌दा नम्रताले हामीलाई कसरी मदत गर्न सक्छ?