सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डिसेम्बर ६-१२

न्यायकर्ता ६-७

डिसेम्बर ६-१२

बाइबलमा पाइने अनमोल धन

  • “साहसी होऊ!”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • न्या ६:२७—सुसमाचार सुनाउने काममा हामीलाई गिदोनको उदाहरणले कसरी मदत गर्न सक्छ? (w०५ १/१५ पृ. २६ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) न्या ६:१-१६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: बाइबल—रोमी १५:४ भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌। (th बुँदा ६)

  • पहिलो भेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र घरधनीलाई इलेक्ट्रोनिक प्रति कसरी प्राप्त गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १५)

ख्रिष्टियन जीवन