बाइबलमा पाइने अनमोल धन
इस्राएलीहरूलाई यहोसुका अन्तिम शब्द
“तिमीहरूले आफ्ना परमेश्वर यहोवालाई प्रेम गरेका छौ कि छैनौ, त्यसबारे सधैँ होसियार रहनू” (यहो २३:११)
अरू जातिसित बिहाबारी गर्नु हुँदैनथ्यो (यहो २३:१२, १३; it-1-E पृ. ७५)
यहोवामा भरोसा राख्नुपर्थ्यो (यहो २३:१४; w०७ ११/१ पृ. २७-२८ अनु. १९-२०)
यहोसुले दिएका सल्लाह पालन गर्दा यहोवाप्रति वफादार रहन हामीले कसरी मदत पाउन सक्छौँ?