बाइबलमा पाइने अनमोल धन
यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो
हरेक कुलले पैतृक सम्पत्तिको रूपमा सरदर कति जमिन पाउने भनेर भाग बाँडिदिन यहोवाले गोला हाल्न निर्देशन दिनुभएको हुन सक्छ (यहो १८:१०; it-1-E पृ. ३५९ अनु. १)
याकुबले मर्ने बेला गरेको भविष्यवाणीअनुरूपै होस् भनेर यहोवाले पक्का गर्नुभयो (यहो १९:१; it-1-E पृ. १२०० अनु. १)
प्रत्येक कुलले कति इलाका ओगट्ने भनेर यहोवाले कुलहरूलाई नै निर्णय गर्न दिनुभयो (यहो १९:९; it-1-E पृ. ३५९ अनु. २)
कुलहरूबीच डाह वा झगडा उत्पन्न नहुनेगरि जमिन भाग लगाइएको थियो। यो कुरा विचार गर्दा यहोवाले नयाँ संसारमा दिनुहुने निर्देशनहरूबारे तपाईँ कस्तो महसुस गर्नुहुन्छ?