सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ

नमुना कुराकानी

नमुना कुराकानी

पहिलो भेट नोभेम्बर (विशेष अभियान)

प्रश्‍न: के युद्ध र हिंसाको साँच्चै अन्त हुनेछ?

बाइबल पद: भज ३७:१०, ११

पुनःभेट प्रश्‍न: बाइबलमा गरिएको कुन प्रतिज्ञाले हामीलाई आशा दिन्छ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

पहिलो भेट डिसेम्बर *

प्रश्‍न: तपाईँलाई बाइबल कस्तो किताब हो जस्तो लाग्छ?

बाइबल पद: रोमी १५:४

पुनःभेट प्रश्‍न: बाइबलमा गरिएको कुन प्रतिज्ञाले हामीलाई आशा दिन्छ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

पुनःभेट *

प्रश्‍न: बाइबलमा गरिएको कुन प्रतिज्ञाले हामीलाई आशा दिन्छ?

बाइबल पद: प्रका २१:३, ४

पुनःभेट प्रश्‍न: हामी कसरी बाइबलको कुरा बुझ्न सक्छौँ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

^ अनु. 9 ^ अनु. 15 तपाईँ स्थानीय परिस्थितिअनुसार प्रश्‍न र पुनःभेट प्रश्‍न छाँटकाँट गर्न सक्नुहुन्छ।