नोभेम्बर १४-२०
२ राजा ७-८
गीत १४३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मानिसहरूले पत्याउँदै नपत्याएको कुरा यहोवाले गर्नुभयो”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२रा ८:१९—यहोवा परमेश्वरले दाउद र उनका छोराहरूलाई कुन अर्थमा ‘सधैँ बलिरहने दियो’ दिनुभयो? (it-2-E पृ. १९५ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २रा ७:१-११ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: बाइबल—प्रका २१:३, ४ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा ६)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सभाको निम्तो दिनुहोस् अनि सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्।) र छलफल गर्नुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २७
समापन टिप्पणी (३ मि.)
गीत १८ र प्रार्थना